H

काठमाडौं जिल्ल अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।

काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवा बहस नटुङ्गिए पछि आजसम्मका ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेका हुन्। उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

नाबालिगका तर्फबाट भदौ २१ मा बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटक पटक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार