धनगढी । कैलालीमा ब,न्चरो प्र,हारबाट एक महिलाको ह,त्या गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्र,हार गरेर आफ्नै आमाको ह,त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर ह,त्या गरेका हुन् ।

बन्चरो प्रहारबाट ग,म्भीर घा,इते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृ,त्यु भएको बताइएको छ । उता, इलाका प्रहरी कार्यालय लम्कीले ह,त्या आ,रोपित थारुलाई प,क्राउ गरेको जनाएको छ । उनलाई मंगलवार बिहान उनलाई प्रहरीले प,क्राउ गरेको छ ।

श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । ह,त्याको प्रारम्भिक अनुसन्धानबाट आमा (लगनी)ले वृद्धभत्ताको पैसा नदिएपछि आरोपित थारुले बन्चरोले ढाड र खुट्टामा प्रहार गरेर ह,त्या गरेको प्रहरीको भनाइ छ ।

तपाइँ आफैं घर’धनी हुँदाहुँदै कसैले तपा’इँको हक खोस्यो भने के हुन्छ? आफ्नै घर’बाहिर बस्न बाध्य हुँदा तपाई’लाई कस्तो लाग्छ? यस्तै केही भएको छ एक वृद्ध दम्पतीको साञमा, जहाँ भाडामा लिनेको दादा’गिरीका कारण घर’धनीले गान्धी’गिरीको सहारा लिनु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार