४ माघ २०८१, शुक्रबार

Day: ३ जेष्ठ २०८१, बिहीबार ०३:४१

अस्मी श्रेष्ठ र अन्जु पन्तको साथमा ‘राइटपाथ’ले एजुकेसन कन्क्लेभ गर्दै (भिडियो सहित )

अस्मी श्रेष्ठ र अन्जु पन्तको साथमा ‘राइटपाथ’ले एजुकेसन कन्क्लेभ गर्दै (भिडियो सहित )

रत्ननगर । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ चितवनले जेठ ४ गते ग्रान्ड एजुकेसन कन्क्लेभ गर्ने भएको छ । उक्त कन्क्लेभ राइटपाथको लायन्सचोकस्थित आफ्नै कार्यालयमा हुने बताइएको छ । https://youtu.be/Gzcaspb0mvk?si=XBKYNUDJgwUXRLHG कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर, फिल्मको निःशुल्क टिकट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रबन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए । अमेरिका, क्यानडा, युके र अस्ट्रेलियालगायतका विभिन्न विश्वविद्यालयहरुको आकर्षक छात्रवृत्तिको व्यवस्थाका साथै छ हजार रूपैयाँ लाग्ने आइएलटिएस परीक्षा दुई हजार ८१ रूपैयाँमै गरिने उनले बताए । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले एउटै छानामुनि भेट्न पाउने छन् । युनिभर्सिटीका प्रतिनिधिबाटै विद्यार्थीले चाहेजति जानकारी लिन पाउने…
Read More
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने बताउनुभयो । नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.