४ माघ २०८१, शुक्रबार

Day: २ जेष्ठ २०८१, बुधबार ११:५४

मेयर तथा उप-मेयरले गरे हरियाली पार्कको अनुगमन

मेयर तथा उप-मेयरले गरे हरियाली पार्कको अनुगमन

२ जेठ, रत्ननगर । नगर गौरवको योजना अन्तर्गत रत्ननगर नगरपालिकाको वडा नम्बर १० मा निर्माण भईरहेको हरियाली पार्कको ४८ प्रतिशत काम सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने विश्वासका साथ निर्माण सुरु गरिएको हरियाली पार्कको आज मेयर प्रलाद सापकोटा तथा उप-मेयर यादव पाठक त्यस्तै नगर स्तरिय पर्यटन विकास समितिका संयोजक भेषराज दुवाडीले अनुगमन गरेका छन् । ५ वटा आकर्षक भिल्लाको वीचमा तलाउ, पांच वटा भिल्लाहरुलाई एक आपसमा जोड्ने आकर्षक आकाशे पुल, वरपरको वातावरणमा मनमोहक बंगैचा, विविध खेलहरु खेल्न मिल्ने स्थानहरु, खगेरिको तालमा मिनिक्रुजशिप, नजिकै कृष्णसार संरक्षण क्षेत्र लगायत पाटोहरुले हरियाली पार्क पर्यटकको लागी आकर्षणको केन्द्र हुने नगर उप-प्रमुख यादव…
Read More
सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने

सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने

सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । उहाँले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गरिने तथा मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास बताउनुभयो । यस लगायत राष्ट्रपति पौडेलले जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल…
Read More
१६ औं योजनाको लक्ष्य: २०८६ मा प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ डलर पुग्ने

१६ औं योजनाको लक्ष्य: २०८६ मा प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ डलर पुग्ने

१६ औं पञ्चवर्षिय आवधिक योजनाले आर्थिक वर्ष २०८५–८६ मा आर्थिक वृद्धिदर अहिलेकोभन्दा लगभग दोब्बर हुने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगले पारित गरेको १६ औं आवधिक योजना सम्बन्धमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो। आर्थिक वर्ष २०७९–८० मा ३.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा आर्थिक वर्ष २०८५–८६ मा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्ने लक्ष्य राखिएको हो। आगामी पाँच वर्षपछि (२०८५/८६) मा नेपालको अर्थतन्त्रको आकार एक खर्ब तीन अर्ब बढीको हुने लक्ष्य निर्धारण गरेको छ। २०८०–८१ को मूल्यमा भने अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्बबाट बढेर ८० खर्ब १९ अर्ब पुग्ने अनुमान गरिएको छ। सरकारले ६७ वर्षदेखि योजनाबद्ध विकास गरिरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.