४ माघ २०८१, शुक्रबार

Day: ८ माघ २०८०, सोमबार ००:०४

आज माघ ०८ गते सोमबार: ५ राशिलाई शुभ छैन दिन तर यी ३ राशिलाई हुनेछ अप्रत्याशित लाभ

आज माघ ०८ गते सोमबार: ५ राशिलाई शुभ छैन दिन तर यी ३ राशिलाई हुनेछ अप्रत्याशित लाभ

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै, अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.