४ माघ २०८१, शुक्रबार

Day: १९ पुष २०८०, बिहीबार १४:४६

नेपाल माविका प्रअ बुद्विराज सुवेदीको सरुवा उच्च अदालतद्धारा खारेज

नेपाल माविका प्रअ बुद्विराज सुवेदीको सरुवा उच्च अदालतद्धारा खारेज

चितवन । उच्च अदालत हेटौडाले नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्विराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको छ ।  अदालतले विहीबार सुवेदीको पक्षमा निर्णय गर्दै सुवेदीलाई नेपाल मावीमै प्रधानाध्यापकका रुपमा कार्य गर्न दिन रत्ननगर नगरपालिकालाई आदेश दिएको छ । नेपाल मावीमा प्रधानाध्यापक पदमा कार्यरत निवेदक बुद्विराज सुवेदीलाइ अर्को विद्यालय मोहना मावि मा सरुवा गर्ने प्रयोजनका लागि गरिएको भदौ ६ गतेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन समितिको निर्णय भदौ १३ गतेको कामकाजमा खटाइएको भन्ने रत्ननगर नगरपालिकाको शिक्षा समितिको निर्णय कानून बमोजिमको नदेखिंदा उक्त निर्णयहरु निवेदक बुद्विराज सुवेदीका हकमा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ आदेशमा लेखिएको छ । अव रत्ननगर…
Read More
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव जयशंकरबीच केहीबेर ‘वान अन वान’ समेत कुराकानी भएको थियो । उनले भने, ‘त्यो भेटमा पनि दुई देशको सम्बन्ध विस्तार र सहमति तथा समझदारीहरु कार्यान्वयनकै विषयमा कुराकानी भएको बुझेको छु ।’
Read More
पौष २२ गते मौलाकालिका अस्पतालमा निःशुल्क थाईराड चेकजाँच शिविर हुने

पौष २२ गते मौलाकालिका अस्पतालमा निःशुल्क थाईराड चेकजाँच शिविर हुने

चितवन । चितवन स्थित भरतपुर चौबिसकोठीमा रहेको मौलाकालिका अस्पतालले आगामी पौष २२ गते निःशुल्क थाईराड चेकजाँच शिविर गर्ने भएको छ । पौष २२ गते बिहान ८ बजे देखि दिउसो २ बजे सम्म शिविर सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । अग्रिम नाम दर्ताको लागि ०५६–४९३७९८ र ०५६–४९३७३८ मा सम्पर्क गर्न सकिने अस्पतालले सुचना मार्फत जानकारी दिएको छ ।
Read More
आज उल्का वर्षा हुने,अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले हेर्न मिल्ने

आज उल्का वर्षा हुने,अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले हेर्न मिल्ने

काठमाडौं। उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । “ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ,” भट्टराईले भनेका छन् । भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन्…
Read More
अंकुरम पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य सेवा

अंकुरम पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य सेवा

चितवन । बार्षिक उत्सवको अबसरमा अंकुरम पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। चितवन स्थित रत्ननगर १० बैरियाम रहेको अंकुरम पोलिक्लिनिक प्रालिले आँफ्नो बार्षिक उ्रत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको पोलिक्लिनिकी सञ्चालक अञ्जना जोशिले जानकारि दिईन् । बार्षिक उत्सवको अवसरमा गरिएको स्वास्थ्य परिक्षण अन्तर्गत बूधवार ८० भन्दा बढी बिरामीले निःशुल्क परिक्षण गराएका थिए । बुधवारको शिबिरमा बरिष्ठ जनरल फिजिसियन डाक्टर भोजराज अधिकारीको उपस्थित रहेको थियो । पोलिक्लिनिकमा दैनिक जनरल फिजिसियन, नाक, कान, घाटी, छाला तथा सौन्दर्य रोग, बाल रोग, मधुमेह, थाइराइड तथाहर्मोन र हाड जोर्नी तथा नशा रोग र दन्तरोग सम्वन्धी विशेषज्ञ डाक्टर मार्फत चेकजाच गर्ने व्यवस्था रहेको छ । साथै…
Read More
आज पौष १९ गते : ५ राशिलाई छ अत्यन्तै अशुभ छ दिन तर २ राशिलाई हुनेछ लाभ!

आज पौष १९ गते : ५ राशिलाई छ अत्यन्तै अशुभ छ दिन तर २ राशिलाई हुनेछ लाभ!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जाँगर थपिने देखिन्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.