४ माघ २०८१, शुक्रबार

Day: ८ श्रावण २०७९, आईतवार १२:४६

नेपाल नगरपालिका संघको सह संयोजकमा बिनोद रेग्मी चयन 

नेपाल नगरपालिका संघको सह संयोजकमा बिनोद रेग्मी चयन 

चितवननेपाल नगरपालिका संघको बागमती प्रदेशको सह संयोजकमा चितवनका बिनोद रेग्मी चयन भएका छन् । काठमाडौमा सम्पन्न संघको छैटौं अधिवेशनले चितवनको कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीलाई सह संयोजकमा चयन गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोही नगरपालिकाको वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुन् ।
Read More
सेल्फी खिच्ने र टिकटक बनाउने बाहेक अरूले प्रयोग गरेनन् रत्ननगरको आकाशे पुल

सेल्फी खिच्ने र टिकटक बनाउने बाहेक अरूले प्रयोग गरेनन् रत्ननगरको आकाशे पुल

सञ्जय चौधरी, चितवन, साउन ८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर- २ को टाँडी बजारमा चितवन जिल्लाकै पहिलो आकाशे पुल ठडियो भनेर रत्ननगरले निकै चर्चा बटुल्यो । जतिबेला पुल तयार भयो जनप्रतिनिधिको शिर पनि उचो भयो । तर अहिले आएर यो आकाशेपुल प्रयोगविहीन भइरहेको छ । करोडौंको लगानी खर्चेर निर्माण गरिएको उक्त पुल प्रयोगविहीन हुँदा करोडौंको लगानीको अर्थ छैन । पुलमा सडक वार पार गर्न भन्दा सेल्फि खिच्न, टिकटक र भिडियो बनाउनेकोे भीड धेरै देखिन्छ । पुल घुमाउरो हुनुका साथै पुलको भर्याङ उक्लिएर क्रस गरि पुनः तल ओलिर्नु पर्ने समस्याले गर्दा यात्रुले धेरै समय खर्च गर्नुपर्ने देखिएकाले झनझट मानेको पाईन्छ…
Read More
लमजुङमा १० हजार बढीले दर्ता गरे राष्ट्रिय परिचयपत्रको विवरण

लमजुङमा १० हजार बढीले दर्ता गरे राष्ट्रिय परिचयपत्रको विवरण

लमजुङ । लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्। जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८–०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन्। राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताए। गत आर्थिक वर्ष ०७७०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए। जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताए।…
Read More
भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क

भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क

चितवन । चितवनको भरतपुर सरकारी अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी टिकट निःशुल्क गरिएको जानकारी दिए । उनले यो सुविधा नेपालमै पहिलो भएको बताउँदै विदेशमा पनि टिकटमै निःशुल्क भन्ने आफूले नसुनेको बताए । यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले…
Read More
गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न सरकारी कार्यालयका भित्तामा भगवान्

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न सरकारी कार्यालयका भित्तामा भगवान्

बारा । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवानका तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो । मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ । कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ…
Read More
अबरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अबरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरो खसेपछि बन्द भएको नारायणगढ(मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।
Read More
निकुञ्जका कारण परेको समस्या समाधान हुन्छ : मन्त्री यादव

निकुञ्जका कारण परेको समस्या समाधान हुन्छ : मन्त्री यादव

चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षण पश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् । निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा।पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा।रामचन्द्र कँडेल लगायतको उपस्थिति थियो । माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र…
Read More
प्रेस युनियनको मतदान सम्पन्न

प्रेस युनियनको मतदान सम्पन्न

हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्र्तगत मतदान कार्य सम्पन्न भएको छ । शनिबार राती ९ बजेसम्म जारी रहेको मतदानमा १ हजार ३ सय ९७ जनाले मतदान गरेको मतदान अधिकृत प्रविण हुमागाईले बताए । १६ सय ८७ कुल मतदातामा १३ सय ९७ जना मात्र मतदान प्रक्रियामा भाग लिएको उनको भनाई रहेको छ । बिहान १० बजेबाट सुरु हुने भनिएपनि ४ घण्टा ढिलो गरि सुरु भएको मतदान प्रक्रिया सकिएसँगै आईतबार मतगणना हुने उनको भनाई रहेको छ । मतगणना अन्र्तगत पहिलो चरणमा पदाधिकारीको गणना हुने हुमागाईले बताए । अध्यक्षदेखि सदस्यसम्म दुई प्यानलमा विभाजित भएका छन् । खुल्ला रुपमा उम्मेदवारी दिनेहरु…
Read More
आज २०७९ साल साउन ८ गते आइतवारको राशिफल

आज २०७९ साल साउन ८ गते आइतवारको राशिफल

आजको राशिफल बि.सं. २०७९ साल साउन ८ गते आइतवार ई.सं.२०२२ जुलाइ २४ नेपाल सम्बत ११४२ दिल्लागा पञ्चमी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्ष ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा बृष राशिमा, रोहिणी नक्षत्र, वृद्घि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५: २२ बजे, सूर्यास्त साँझ ७: ०० बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ४६ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.