श’बलाई राति एक्लै किन छाडिदैन? यस्तो छ खास कारण !
मरेको मान्छेको ला’शलाई राति एक्लै किन छाडिदैन यो प्रश्न आउन सक्छ कहिले काही यस्तो छ यसको खास कारण, केही पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम संस्कार रातमा गरिँदैन। यदि कुनै व्यक्तिको मृ’त्यु राति भएमा उसलाई राति नै म’सानघा’टमा लगिँदैन । बरु मृ’तकको ला’शलाई घरमा राखी त्यसको रखवाली गर्छन् । के तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ, आखिर किन मृतक व्यक्तिको ला’श एक्लै छाडिदैन । शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृ’त्यु भएमा त्यस व्यक्तिको श’व तुलसीको बोट नजिक राखिन्छ र त्यस ला’शलाई एक्लै छाड्नुहुँदैन। किनकी म’रेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भ’ट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ। म’रेपछि…