१८ आश्विन २०८१, शुक्रबार

अनौठो संसार

प्रयोग भइसकेको क’ण्ड’म बटुलेर महिलाले गर्थिन यस्तो काम, प्रहरी पर्यो चकित्

प्रयोग भइसकेको क’ण्ड’म बटुलेर महिलाले गर्थिन यस्तो काम, प्रहरी पर्यो चकित्

मानिसले पैसा कमाउन अनेकौ उपाय अपनाउने गरेका छन् । कसैका अनौठा शोख पनि हुन्छन् । जसले मानिसलाई अचम्म बनाउँछ । पैसा कमाउन एक जना महिलाले अपनाएको उपायले प्रहरीलाई पनि चकित् बनाएको छ । उनले केही ब्यक्तिको सहयोगमा प्रयोग भइसकेको क ण्ड म भेला पारेर पुन बेच्ने गरेकी थिइन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले यस्तो काम गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क ण्ड म बरामद गरेको छ । यी क न्ड मलाई पानीमा धोएर नयाँ क ण्ड म भन्दै बेच्ने गरिएको थियो । यो क ण्ड म देशको दक्षिणी…
Read More
भरतपुरको मार्फा किचनमा १२० रुपैयामै थकाली खाना

भरतपुरको मार्फा किचनमा १२० रुपैयामै थकाली खाना

रत्ननगर । खाद्यान्न बस्तुको बजार भाउ आकासिदा समेत भरतपुरको मार्फा किचनले १२० रुपैयामा थकाली खाना विक्री गरिरहेको पाइएको छ । तीन बर्ष अघि एक सय रुपैयाबाट खाना विक्री गर्न थालेको सो किचनले अहिले भने १२० रुपैयामा खाना खुवाउदै आएको छ । बजारभाउ आकासिएका बेला १२० रुपैयामा एकछाक खान पाउनु सामान्य मान्छेको लागि अबसरको कुरा हो । मार्फा किचनले १२० रुपैयामा साधा खाना विक्री गरिरहेको छ । जिरामसिना चामलको भात, तरकारी, दाल, गुन्द्रुकको अचार, कलेरा, साग सहितको थकाली खाना ग्राहकहरुलाई उपलब्ध गराउदै आएको सञ्चालक यादब खनालले जानकारी दिए । उनले १८० रुपैयामा चिकन र २५० मा मटन खाना विक्री गर्दै आएको…
Read More
महिलाले सिन्दूर किन लगाउँछन् ? वैज्ञानिक कारण यस्तो छ…

महिलाले सिन्दूर किन लगाउँछन् ? वैज्ञानिक कारण यस्तो छ…

हिन्दू  विवाहित महिलाहरूले प्राय सिउँदोमा  सिन्दूर लगाएको हामी देख्न सक्छौं । हिन्दू धर्ममा सिन्दूरको निकै नै महत्व हुन्छ । खासगरि बिवाहित महिलाले सिन्दूरलाई आफ्नो सिउँदोमा लगाउने गर्छन् । हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ । सधवा महिला सिउँदोमा सिन्दूर लगाउनु सनातनी हो । पार्वतीको प्रतीकसमेत मानेर लगाइने सिन्दूरलाई पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रूपमा लिने गरिन्छ । यो त भयो सिन्दूरको धार्मिक मान्यता । यसका अतिरिक्त सिन्दूर लाउनुका वैज्ञानिक कारणसमेत रहेको पाइएको छ । सिन्दूर बेसार र पारोको सम्मिश्रणबाट बनाइन्छ ।पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ । पारोले मानसिक तनाव पनि…
Read More
आमाले भत्ताको पैसा नदिएपछि बन्चरो हानेर हत्या

आमाले भत्ताको पैसा नदिएपछि बन्चरो हानेर हत्या

धनगढी । कैलालीमा ब,न्चरो प्र,हारबाट एक महिलाको ह,त्या गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्र,हार गरेर आफ्नै आमाको ह,त्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर ह,त्या गरेका हुन् । बन्चरो प्रहारबाट ग,म्भीर घा,इते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृ,त्यु भएको बताइएको छ । उता, इलाका प्रहरी कार्यालय लम्कीले ह,त्या आ,रोपित थारुलाई प,क्राउ गरेको जनाएको छ । उनलाई मंगलवार बिहान उनलाई…
Read More
कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिट्ठा

कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिट्ठा

काठमाडौँ । कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिट्ठा जितेका छन् । कतारमा रहँदै आएका नेपाली रञ्जितकुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका हुन् । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए । उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बनेका पालले उक्त सम्पूर्ण रकम नेपालमा अवस्थित परिवारलाई पठाउने बताएका छन् । ‘मलाई विश्वासनै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु,’ उनले भनेका…
Read More
भोलिदेखि श्री स्वस्थानी व्रत सुरु हुदै ! व्रत भरि के गर्ने के नगर्ने ?

भोलिदेखि श्री स्वस्थानी व्रत सुरु हुदै ! व्रत भरि के गर्ने के नगर्ने ?

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि…
Read More
आज चन्द्रग्रहण लाग्ने : कसले हेर्न मिल्छ, कसले मिल्दैन ?

आज चन्द्रग्रहण लाग्ने : कसले हेर्न मिल्छ, कसले मिल्दैन ?

  कार्तिक २२ । मङ्गलबार (आज) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख भए अनुसार तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । कात्तिक २२ गते बेलुकी ०५:११ बजे चन्द्रोदय…
Read More
काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो

काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो

काठमाडौ । तपाई कसै न कसैले हाइपरलूपका बारेमा सुन्नुभएको हुनुपर्छ । अबको नयाँ युगको यातायात हो भर्जिन हाइपरलूप । यसले अब विमानको युग अन्त्य गर्ने भएको छ । नयाँ युगको यातायात भर्जिन हाइपरलूप मानव सवार सहित सफल परीक्षण भएको छ । सुपर हाई स्पीड ( लेविटेटिङ्ग पड सिस्टम रहेको यो नयाँ यातायातको साधन अहिलेसम्म पत्ता लागेको सबैभन्दा द्रुत गतिको सवारी हो । यसमा विश्वकै पहिलो यात्रीले सवारी पूरा गरिसकेको सुखद खबर आएको छ । कम्पनीले भन्यो की एक महत्वपूर्ण सुरक्षा परीक्षण पूरा भएको छ । जसमा मानव कार्गो परिवहन दुबै उडानमा सफलता हात परेको छ । भर्जिन हाइपरलूप कम्पनीका प्रमुख…
Read More
जानिराख्नुस यी हुन् सहजै साङ्ला भगाउने घरेलु उपाय

जानिराख्नुस यी हुन् सहजै साङ्ला भगाउने घरेलु उपाय

गर्मी मौसम छ, तपाईको भान्साकोठा, वा घरमा साङ्ला हुनुपर्छ । यो मौसममा घरमा, खासगरी भान्सामा साङ्लाको उपस्थिति बाक्लो हुन्छ । साङ्लाका कारण खानेकुराहरु दुषित हुन्छ । घरमा जथाभावी फोहोर बनाउँछ । जसका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ ।साङ्लाले विद्युतिय उपकरणमा समेत समस्या उत्पन्न गराउँछ । बजारमा पाइने विषादीको प्रयोगले केही दिन साङ्ला भागे पनि त्यसले स्वास्थ्यमा असर गर्छ । तर केही यस्ता घरेलु उपाय छन् जसबाट सहजै छुटकार पाउन सकिन्छ । यस्ता छन् घरेलु उपाय:- तेजपत्ताको प्रयोग: तेजपत्ताको बास्नाले साङ्ला भाग्ने गर्छन् । घरको जुन ठाउँमा बढी मात्रामा साङ्ला देखिन्छन्, त्यही ठाउँमा तेजपत्ताको धुलो राख्ने गरेमा यसको बास्नाले साङ्ला…
Read More
श’बलाई राति एक्लै किन छाडिदैन? यस्तो छ खास कारण !

श’बलाई राति एक्लै किन छाडिदैन? यस्तो छ खास कारण !

मरेको मान्छेको ला’शलाई राति एक्लै किन छाडिदैन यो प्रश्न आउन सक्छ कहिले काही यस्तो छ यसको खास कारण, केही पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम संस्कार रातमा गरिँदैन। यदि कुनै व्यक्तिको मृ’त्यु राति भएमा उसलाई राति नै म’सानघा’टमा लगिँदैन । बरु मृ’तकको ला’शलाई घरमा राखी त्यसको रखवाली गर्छन् । के तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ, आखिर किन मृतक व्यक्तिको ला’श एक्लै छाडिदैन । शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृ’त्यु भएमा त्यस व्यक्तिको श’व तुलसीको बोट नजिक राखिन्छ र त्यस ला’शलाई एक्लै छाड्नुहुँदैन। किनकी म’रेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भ’ट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ। म’रेपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.