१८ आश्विन २०८१, शुक्रबार

कर्पोरेट

रत्ननगरका बजारमा भेटिने अखाद्य वस्तुको मिसावट र कालोबजारी नियन्त्रणमा जोड

रत्ननगरका बजारमा भेटिने अखाद्य वस्तुको मिसावट र कालोबजारी नियन्त्रणमा जोड

चितवन । रत्ननगर उद्योग वाणिज्य संघ बजार ब्यवस्थापन समितिको बैठक शुक्रबार बसेको छ । बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका सम्बन्धमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार व्यवस्थापन गर्न अति आवश्यक रहेकोमा जोड दिएको हो । अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ सजग हुन उपभोक्तालाई समेत बैठकमा आग्रह गरेको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए । बजारका मुख्य तथा भित्रि सडकहरुमा अव्यवस्थित पाकिंङ्ग व्यवस्थापन, पसलहरुमा भएका अखाद्य बस्तुहरु अनुगमन, मूल्य सूची अनिवार्य, बजार सरसफाई, प्रेसर हर्न निषेध गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा चोरी…
Read More
भरतपुर हाइटमा ग्लोबल आईएमई बैंकको अत्याधुनिक भवन बन्दै

भरतपुर हाइटमा ग्लोबल आईएमई बैंकको अत्याधुनिक भवन बन्दै

चितवन, जेठ २१ । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए । देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ । तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६००…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.